Lesson 9 Grammar Flashcards
(28 cards)
हामि आफैले यो गर्नुपर्छ
We have to do it ourselves
भोलि म आफै जान्छु
Tomorrow I myself will go.
-को कारणले
because, by reason of
यो बेक्टेरियाको कारणले हुन सक्छ
It could be by reason of bacteria
-ले
because
त्यसैले म जादिन
Because of that, I won’t go (I do not go).
ढिलो आएकोले
Because of being late
मेरो घडी तपाइको जस्तो छैन
My watch is not like yours.
योजस्तो घडी
Watches like this . . .
जस्तो बाबु उस्तै छोरा
Like father, like son.
म तपाइजस्तो छिटो हिड्न सक्दिन
I can’t walk fast like you.
मजस्तो बिस्तारै हिड्नुस
Walk slowly like me.
पानि परेकोले म गइन
Because of it raining, I didn’t go.
पानि पर्दा(खेरि) म गइन
While it was raining, I didn’t go.
त्यो मान्छे मेरो भाइ जस्तै देखिन्छ
That man looks like my brother.
उहा धनी जस्तै देखिनुहुन्छ
He looks like a rich man.
SB + एको देखेर
seeing . . . / having seen
उ आएको देखेर म लुके
Having seen him coming, I hid.
SB + एको जस्तो / जस्तै
do as someone does
मैले किनेको मोवाइल जस्तै उहाले पनि किन्नुभयो
He also bought a mobile just like I bought.
SB + एको जस्तो / जस्तै गर्नु
do as, pretend to do
सुतेको जस्तै गर्नुस
Pretend to go to sleep.
inf. + भन्दा पहिल्यै / पहिले नै
before doing something, already before doing something
हिड्नुभन्दा पहिल्यै हामीले खायौ
Before we walked, we ate.