Psalm 5 Flashcards

1
Q

हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्‍नुहोस्‌

A

Give ear to my words, O Lord

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
2
Q

मेरो सुस्‍केरामा ध्‍यान दिनुहोस्‌

A

Pay attention to my sighs

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
3
Q

हे मेरा राजा, हे मेरा परमेश्‍वर, मेरो दुहाई सुनिदिनुहोस्‌, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु

A

Hear my cry, O my King, O my God, for to You I pray

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
4
Q

हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्‍छ

A

Lord, you hear my voice in the morning

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
5
Q

सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्‍छु

A

I lay my prayers before you early, and wait in hope

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
6
Q

तपाईं दुष्‍टतामा प्रसन्‍न हुने परमेश्‍वर हुनुहुन्‍न

A

You are not a God who delights in wickedness

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
7
Q

खराबी तपाईंमा वास गर्न सक्‍दैन

A

Evil cannot dwell in you

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
8
Q

घमण्‍डी मानिस तपाईंको सामु टिक्‍नै सक्‍दैन

A

A proud man cannot stand before you

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
9
Q

दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्‍छ

A

You hate all evildoers

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
10
Q

झूट बोल्‍नेहरूलाई तपाईं नाश गर्नुहुन्‍छ

A

You destroy the liars

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
11
Q

परमप्रभुले हत्‍याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्‍छ

A

The Lord hates murderers and deceivers

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
12
Q

तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्‍नेछु

A

But I will enter your house, because of your great mercy

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
13
Q

भक्तिसाथ तपाईंको पवित्र मन्‍दिरतिर फर्की दण्‍डवत्‌ गर्नेछु

A

I will return to your holy temple with devotion

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
14
Q

हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्‌

A

O Lord, lead me in your righteousness because of my enemies

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
15
Q

तपाईंको मार्ग मेरो सामुन्‍ने सोझो पारिदिनुहोस्‌

A

Make your way straight before me

How well did you know this?
1
Not at all
2
3
4
5
Perfectly
16
Q

तिनीहरूको मुखमा सत्‍यता छैन, अनि तिनीहरूको हृदय दुष्‍टताले भरिएको छ

A

There is no truth in their mouth, and their heart is full of wickedness

17
Q

तिनीहरूको घोक्रो खुला चिहान हो, अनि आफ्‍नो जिब्रोले तिनीहरू छलका कुरा बोल्‍छन्‌

A

Their pit is an open grave, and with their tongue they speak deceit

18
Q

छलका

A

trickery

19
Q

तिनीहरूलाई दोषी ठहराउनुहोस्‌

A

Condemn them

20
Q

आफ्‍नै जाल तिनीहरूका पतनको कारण होस्‌

A

Let their own snares be the cause of their downfall

21
Q

तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्‍यागिदिनुहोस्‌

A

Abandon them because of their many transgressions

22
Q

किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन्‌

A

For they have rebelled against you

23
Q

तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्‌,
र तिनीहरू सधैँ हर्षले गाऊन्‌

A

But let those who take refuge in you rejoice,
And may they always sing with joy

24
Q

ढालले रक्षा गरेझैँ आफ्‍नो कृपा-दृष्‍टिले तिनीहरूलाई घेरिराख्‍नुहुन्‍छ

A

He surrounds them with His loving-kindness like a protective shield